रुकुम (पूर्व)मा मृत अवस्थामा फेला

डिसी नेपाल
१७ असोज २०७८ १९:३४

काठमाडौं । आएतबार बिहान खुपिचारस्थित घट्टे कुला नजिकै गोरेटो बाटोमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

रुकुम (पूर्व) को सिस्ने गाउँपालिका ६ को खुपिचारस्थित घट्टे कुला नजिकै गोरेटो बाटोमा सोही ठाउँ बस्ने ४० वर्षीय अम्मर सिंह बुढा मृत भेटिएका हुन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *