साफ च्याम्पियनसिपः भारतले गर्‍यो पहिलो गोल – Dcnepal

साफ च्याम्पियनसिपः भारतले गर्‍यो पहिलो गोल

Football.


काठमाडौं । साफ च्याम्पियनसिप फुटबलअन्तर्गत तेस्रो खेलमा नेपालीलाई भारतले पहिलो गोल गरेको छ ।

मालेस्थित राष्ट्रिय रंगशालामा खेल भईरहेको छ । खेलको ८२ औं मिनेटमा भारत लागि सुनिल क्षेत्रीले पहिलो गोल गरे ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो