अनुपम खेरले आफ्नी आमाले बुनेको स्विटर लुक्लाका बालबालिकालाई बाँडे

डिसी नेपाल
२६ असोज २०७८ २३:११

काठमाडौं । फिल्म ‘उचाई’ को सुटिङकालागि नेपालमा रहेका बलिउड अभिनेता अनुपम खेरले सोलुखुम्बुको लुक्लाका बालबालिकालाई बाँडेका छन् ।

अभिनेता खेरले आफ्नी आमाले बुनेको स्विटर लुक्लाका बालबालिकालाई वितरण गरेको ट्विटरमा भिडियो सार्वजनिक गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *