अनुपम खेरले आफ्नी आमाले बुनेको स्विटर लुक्लाका बालबालिकालाई बाँडे – Dcnepal

अनुपम खेरले आफ्नी आमाले बुनेको स्विटर लुक्लाका बालबालिकालाई बाँडे

काठमाडौं । फिल्म ‘उचाई’ को सुटिङकालागि नेपालमा रहेका बलिउड अभिनेता अनुपम खेरले सोलुखुम्बुको लुक्लाका बालबालिकालाई बाँडेका छन् ।

अभिनेता खेरले आफ्नी आमाले बुनेको स्विटर लुक्लाका बालबालिकालाई वितरण गरेको ट्विटरमा भिडियो सार्वजनिक गरेका छन् ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो