जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पोखरा । पोखरामा जिपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। पोखरा २६ बुढीबजारमा बोलेरो जिपको ठक्करले कास्कीकै मिजुरेका ४७ वर्षीय सुर्यबहादुर क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो।
मोटरसाईकलमै सवार सन्दिप केसी गम्भीर घाइते भएका छन्। ग १ च ६८७८ को पिकअप भ्यानले ग १२ प ४०३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको कास्की प्रहरीले जनाएको छ। सवारी नियन्त्रण लिइएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment