वर्ल्ड स्मार्ट सस्टेनेबल सिटी अर्गनाइजेसनको ५ औं साधारण सभा सम्पन्न

डिसी नेपाल
१ कार्तिक २०७८ २२:१३

काठमाडौं। वर्ल्ड स्मार्ट सस्टेनेबल सिटी अर्गनाइजेसनको ५ औं साधारण सभा सम्पन्न भएको छ ।

धुलिखेल नगरपालिकाका कार्यकारी समिति सदस्य निर्वाचित भइ धुलिखेल सन् २०२१ देखि २०२३ सम्मका लागि निर्वाचित भएको हो । १ सय ३६ देशको शहर सदस्य रहेकोमा १७ सदस्य सो कार्यसमितिमा धुलिखेल सहित निर्वाचित भएको छ ।

धुलिखेलको तर्फबाट उक्त सभामा नगर प्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठले सम्बोधन गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *