तिहारको आगमनसँगै रंगिन थाले काठमाडौंका बजार (फाेटाेफिचर)

डिसी नेपाल
१५ कार्तिक २०७८ १३:३०

काठमाडौं।  तिहार नजिकिएसँगै बजारमा सरसमान किनबेच गर्नेको बाक्लो घुइँचाे लाग्न थालेको छ।  चेलिबेटीहरु आफ्ना दाजुभाइलाई सद्भाव र हर्षका साथ टिका र माला लगाइलिन आतुर भएका छन्।

फूल र रसरंगको पर्व तिहार हिन्दु धर्मालम्वी अन्तर्गत पर्ने मानवीय सभ्यतामा सबैभन्दा ठूलो उत्सवको पर्वको रुपमा लिइन्छ।

विश्वमहामारी कोरोनना भाइरसले वर्षभरि नै आक्रान्त बनाएको देश र धराशायी बनेको अर्थतन्त्रमा यो वर्षको तिहार गतवर्षको भन्दा बाक्लो रौनक देखिएको छ। यसका लागि व्यापारी र ग्राहकका लागि तिहारको लागि भाई मसला सुन्दर फूलहरु विक्रीको लागि राखिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *