तस्बिरमा पूर्वराजाको भाइटीका

डिसी नेपाल
२० कार्तिक २०७८ २०:१०

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाएका छन् ।

पूर्व राजा शाह भाइटीका लगाउन बहिनी शोभाको निवास पुगेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *