छठको दोस्रो दिन काठमाडौंको गुहेश्वरी परिसरमा देखिएको रौनक(फोटो फिचर)

डिसी नेपाल
२३ कार्तिक २०७८ १९:५०
92
Shares

काठमाडौं। विशेष गरी नेपालको तराई भेगमा मनाईने धार्मिक सहिष्णुता र सद्धभावको लागि प्रसिद्ध पर्व छठको रौनक काठमाडौंमा पनि उल्लासका साथ देखिएको छ।विभिन्न पोखरी,नदी,तलाउमा ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिएर परिवारको सुख, शान्ति, समृद्धि र दीघार्युको कामना गर्ने पर्वको आज दोस्रो दिन काठमाडौंको गुहेश्वरी क्षेत्रको बाग्मती नदीमा पनि उल्लासका साथ छठ पर्वको तयारी गरिएको छ।

छठ पर्वको आज दोस्रो दिन मैथीली भाषामा ‘खरना’ भनिन्छ। यो दिन गाईको गोबरले लिपपोत गर जमिन सुशोभित गरी ब्रतालुहरु दिनभर उपवास बस्छन् । र साँझपख नुहाएर चोखो भई कुल देवताको पूजा गरि खीर तथा मिठा परिकार खाने चलन रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *