नेपाल बारको प्रदर्शनमा कानुन व्यावसायी र सुरक्षाकर्मीकाे घम्साघम्सी (फाेटाेफिचर)

डिसी नेपाल
२९ कार्तिक २०७८ १४:२०
88
Shares

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले आज सोमबार पनि गरेको छ।

कानुन व्यवसायीहरूले बारको केन्द्रीय कार्यालयबाट विरोध प्रदर्शन गरेका हुन्। सर्वाेच्च अदालतको परिसरमा पनि प्रदर्शन गरिएकाे बारका महासचिव लीलामणि पौडेलले बताए।

प्रधानन्याधीशलाई सर्वोच्च प्रवेशमै रोक लगाउने भन्दै बार आइतबारदेखि गेटमै प्रदर्शन गर्दै आएको छ। तर, स्थानीय प्रशासनले भने सुरक्षा व्यवस्था कडा पारेको छ । सर्वाेच्च परिसरमा सुरक्षाकर्मीको पहरा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *