सडक पक्की गर्न शिलान्यास

डिसी नेपाल
४ मंसिर २०७८ १६:२३

काठमाडौं ।हेटौँडा उपमहानगरपालिकाको वडा नं १ स्थित भैरव मन्दिरदेखि पाथीभरा मन्दिरसम्म करिब ३०० मिटर सडक रु ३१ लाख २५ हजारको लागतमा निर्माण थालिएको छ ।

हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले आज उक्त सडक शिलान्यास गर्दै कच्ची सडकका कारण ओहोरदोहोर गर्नका लागि समस्या भएकाले पक्की गर्न लागिएकोे जानकारी दिए ।सडक निर्माण उपभोक्त समितिका अध्यक्ष विनोद सापकोटाले यस क्षेत्रका सडकको विस्तारमा स्थानीय सरकारले निरन्तरता दिएकामा खुसी व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *