एमालेको बन्दसत्रमा माधव नेपालविरूद्ध नाराबाजी

डिसी नेपाल
१२ मंसिर २०७८ २२:३०

काठमाडौं । नेकपा एमालेको बन्दसत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध नाराबाजी भएको छ ।

‘माकुनेका मतियार होसियार’, ‘माकुने मुर्दावाद’ भन्दै एमाले कार्यकर्ताहरूले नाराबाजी गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्रमा आएसँगै उनीविरुद्ध नाराबाजी गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *