सेताम्य उपल्लो डोल्पा, तस्बिरमा हेर्नुहोस्
भारी हिमपातपछिको उपल्लो डोल्पाको धो बस्ती सेताम्य भएकाे छ। हिउँ परेसँगै खाद्यान्न ढुवानी गर्न भने निकै मुस्किल भएको छ । पशुचौपाया चरीचरणमा पनि अप्ठयारो भएको स्थानीयले बताएका छन् ।

तस्बिर : न्युज कारखाना
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment