सुरक्षाकर्मीसँग रिसाउँदै आएका भि–टेनले सुरक्षाकर्मीसँगकै तस्विर सार्वजनिक गरे

डिसी नेपाल
२४ मंसिर २०७८ १८:२५

काठमाडौं ।आफना गीतहरुमार्फत सुरक्षाकर्मीको आलोचना गर्दै आएका रयापर भि–टेन अर्थात समिर घिसिङले सुरक्षाकर्मीसँगको तस्विर सार्वजनिक गरेका छन ।

‘हामी यस्तै त हो नि ब्रो’ भन्ने गीत गाउँदा प्रहरी हिरासतमा पुगेका रयापर भि–टेन पछिल्लो समयमा सुरक्षाकर्मी प्रति आक्रासित गीत संगित गर्दै आएका थिए । तर, आज उनले सामाजिक सञ्जाल फेसबुमा भने ‘सोल्डरर्स एट नेपाल पोलिस’ लेखेर तीनवटा तस्विर सार्वजनिक गरेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *