कोदोको कथा …. (फोटोफिचर)

डिसी नेपाल
२९ मंसिर २०७८ २३:२३

काठमाडौं । कृषिमा ब्यवसायीकता बढेसंगै परम्परागत रुपमा गरिने कोदोको खेती अहिले आक्कल झुक्कल मात्रै देख्न पाइन्छ । नेपालमा आयात हुने कोदोको खेती इलामको चुरे क्षेत्रमा पर्ने माई नगरपालिकाका किसानले भने छाडेका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *