कुन्दन काफ्ले बने कान्छो कांग्रेस केन्द्रीय सदस्य
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समितिमा सबैभन्दा कान्छो सदस्यका रूपमा कुन्दन काफ्ले बिजयी भएका छन्।
नेपाल वद्यार्थी संगठनका पूर्व महामन्त्री काफ्ले जम्मा ३९ वर्ष मात्रै रहेका छन् । उनले खुल्ला केन्द्रीय सदस्यतर्फ २२७९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment