कार्यव्यवस्था परामर्श समितिको बैठक जारी
काठमाडौं। संघीय संसदअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ। प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएकाले यसको कार्यसूचीसहितका विषयमा छलफल गर्न सभापति अग्निप्रसाद सापकोटो समितिको बैठक राखेको हुन्।
प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण संसद चल्न नसकेका बेला समिति बैठक बसिरहेको हो। संसदको नवौँ अधिवेशन एमालेको अवरोधमै सकिएको थियो भने १०औँ अधिवेशनका बैठकमा पनि अवरोध कायमै छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment