मनाङमा चिसो बढेसँगै खोला नालाको पानी हिउँमा परिणत – Dcnepal

मनाङमा चिसो बढेसँगै खोला नालाको पानी हिउँमा परिणत

मनाङमा चिसो बढेसँगै अधिकांस खोला नालाका पानी हिउँमा परिणत। सदरमुकाम चामे आसपासका पानीको मुहानमा हिउँ जम्मेपछि पिउने पानी समेत पाउन कठिन भएको छ । यहाँको दैनिक तापक्रम माइनस १५ डिग्रीदेखि २० डिग्री सम्म पुग्ने गरेको छ। तस्वीर : नवीन लामिछाने/रासस

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो