फेरि पार्टी अध्यक्षमा चुनिएपछि प्रचण्डलाई अमेरिकाको बधाई
काठमाडौं। अमेरिकाले नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः चुनिएकोमा पुष्पकमल दाहल प्रचण्डलाई बधाई तथा शुभकामना दिएको छ। नेपालस्थित अमेरिकी दूतावासले प्रचण्डलाई बधाई दिएको हो।
अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको पनि दूतावासले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment