सैनिक प्रवक्ता फेरिएः सन्तोषवल्लभको ठाउँमा नारायण सिलवाल

डिसी नेपाल
२० पुष २०७८ १६:४७

काठमाडौं। नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिलवाललाई तोकेको छ । उनले यही पुस अन्तिम सातादेखि औपचारिक रुपमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन् ।

उनी हाल बालाजुस्थित १ नं वाहिनीपतिका रुपमा कार्यरत छन् । प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्ने क्रममा कमाण्ड बुझबुझारथको क्रम चलिरहेको छ ।हालका प्रवक्ता सन्तोषवल्लभ पौडेलको शान्ति कार्य निर्देशनालयमा सरुवा भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *