सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
काठमाडौं। मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेाे छ। विभिन्न विषयमा निर्णय गर्न बैठक बसेको हो।
एक मन्त्रीकाअनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, विभिन्न मन्त्रालयको प्रस्ताव तथा आसन्न राष्ट्रिय सभा निर्वाचन एजेण्डा रहेको छ।
भारतको गुजरातमा हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री देउवालाई भारतका निम्तो आएको छ । २६ गते हुने सम्मेलनका लागि देउवा २५ गते भारत जाने तयारी छ। भ्रमणका एजेण्डाबारे पनि बैठकमा छलफल हुनेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment