भारतमा एकै दिन १ लाख ४१ हजार कोभिड संक्रमित

डिसी नेपाल
२५ पुष २०७८ ६:४२
184
Shares

नयाँ दिल्ली। भारत एकै दिन एक लाख ४१ हजारमा कोभिड संक्रमण देखिएको छ।

यो पछिल्लो ६ महिनापछिको ठूलो संख्या हो भने अघिल्लो दिनको तुलनामा २१ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै भारतमा संक्रमितको संख्या दिनहुँ बढेको छ।

भारतमा ओमिक्रोन संक्रमितको संख्या तीन हजार ७१ पुगेको छ। कोभिड संक्रमितको संख्या बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *