अमेरिकामा ६.२ म्याग्नेच्युडको शक्तिशाली भूकम्प

डिसी नेपाल
८ माघ २०७८ १६:१३
444
Shares

काठमाडौं। अमेरिकाको अलास्कामा ६.२ म्याग्नेच्युड तीब्रताको शक्तिशाली भूकम्प गएको छ । युनिभर्सिटी अफ अलास्का फेयरब्याङ्क्सको अलास्का अर्थक्वेक सेन्टरका अनुसार उलानास्काको दक्षिणमा ६.२ म्याग्नेच्युड तीब्रताको भूकम्प गएको हो ।

यो स्थान माछा मार्ने केन्द्र हो जहाँ ४ हजार ७ सय मानिसहरु काम गर्छन् । यो भूकम्प शुक्रबार स्थानीय समयअनुसार बेलुकी ८ बजेर १७ मिनेटको समयमा गएको थियो । युएसजीएसले यो भूकम्प अलास्काबाट ७४ किलोमिटर टाढा समुद्रमा १३ माइल तलबाट आएको हो । सेन्टरले भूकम्पपछि सुनामीको आशंका नभएको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *