काभ्रेमा थपिए १ सय ३८ कोरोना संक्रमित

डिसी नेपाल
९ माघ २०७८ १८:१३

काठमाडौँ। काभ्रेमा आइतबार १ सय ३८ कोरोना संक्रमित थपिएका छन् । ४ सय ७ जनाको कोरोना परीक्षण गरिएकोमा १ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएकासँगै कांग्रेमा संक्रमितको कूल संख्या एक हजार तीन सय तीन पुगेको छ । पछिल्लो २४ घण्टमा ३४ जना संक्रमण मुक्त भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *