मधेश प्रदेशबाट गठबन्धनका मोहम्मद विजयी
जनकपुरधाम । मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार मोहम्मद खालिद विजयी भएका छन्। उनी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए।
बुधबार सकिएको निर्वाचनको मतपरिणाम अनुसार खालिदले एमाले उम्मेदवार उसमान अन्सारीलाई पराजित गरेका हुन् ।
सिराहाका खालिदले ६,६७८ मतभार ल्याएर विजयी भएका हुन् भने अन्सारीले २,७६६ मतभार प्राप्त गरे ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment