आहा रारा गोल्डकपः आज मनाङ र आर्मी भिड्दै

डिसी नेपाल
१३ माघ २०७८ ९:५०
40
Shares

काठमाडौं। पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल खेल हुँदैछ ।
पोखरा रंगशालामा हुने खेलमा मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ। दुबै टोली जित निकाल्दै फाइनल यात्रा तय गर्ने दाउमा रहेका छन्। खेल दिउँसो २ः३० बजेबाट सुरु हुने कार्यतालिका रहेको छ।

यो खेलको विजेताले फाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गनुपर्ने छ। एपीएफ यसअघि नै मछिन्द्र फुटबल क्लबलाइ हराउँलै फाइनल यात्रा सुरक्षित गरिसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *