माधव नारायण व्रतालु पशुपतिनाथमा (तस्वीरसहित)
काठमाडौं। माधव नारायाण व्रतालुले सोमबार पशुपतिनाथको दर्शन गरेका छन्। पशुपतिनाथ मन्दिर परिसर भएर बगेको बाग्मती नदीमा स्नान गरेका उनीहरूले पशुपतिनाथको दर्शन गरेका हुन्।

पुस शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म मनाउने श्रीस्वस्थानी व्रत कथा माधव नारायण मेला साँखुसहित काठमाडौ उपत्यका विभिन्न स्थानमा मनाउने गरिन्छ। व्रतालुहरू नगरपरिक्रमादेखि विभिन्न धार्मिक स्थानमा पुगेर दर्शन गर्नेगर्छन्।


No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment