विश्व इतिहासमा आजः बोइङ ७५७ विमान दुर्घटनादेखि बेलायतकी महारानीको राज्यरोहण

डिसी नेपाल
२३ माघ २०७८ ६:३६
92
Shares

काठमाडाैं।  आज सन् २०२२ को ६ फेब्रुबरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही घटनाक्रमः

बेलायतकी महारानीको गद्दीमा आरोहण
सन् १९५२ मा एलिजावेथ द्दितीय बेलायतको महारानी भएकी थिइन् । सन् १९५२ को ६ फेब्रुबरीमा आफ्ना पिता जर्ज सातौंको मृत्युपछि उनी सोहीदिन बेलायतको महारानी बनेकी थिइन् ।

न्युजिल्यान्ड बेलायतको उपनिवेश
आज नै अर्थात सन् १८४० को ६ फेब्रुवरीमा न्युजिल्यान्ड बेलायतको उपनिवेश भएको थियो ।

बोइङ ७५७ विमान दुर्घटना
सन १९९६ मा बोइङ ७५७ विमानको फलइट नम्बर ३०१ दुर्घटना हुँदा विमानमा सवार सबै जनाको मृत्यु भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *