स्वयम्भूमा सरस्वती पूजा (तस्वीरसहित)

डिसी नेपाल
२३ माघ २०७८ १२:३७
56
Shares

काठमाडाैं। वसन्त पञ्चमी अर्थात सरस्वती पूजा आज देशभरी मनाइँदैछ।  विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षर चिनाउनेदेखि विद्यालय भर्ना गर्न आजको दिन शुभ रहने विश्वासका साथ हिन्दु धर्मालम्बीहरुले सरस्वती पुजा मनाईरहेका छन्। हिन्दु मान्यताअनुसार आज देवी सरस्वतीको जन्मदिन हो।

आजको दिन लेखपढ गर्न सिकाए राम्रो विद्या पाउने धार्मिक विश्वासका साथ बालबालिकाहरुलाई बिद्यालय भर्ना देखी अक्षरलेखन कार्यको शुभाराम्भ गरिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *