बानेश्वर क्षेत्रमा ठूलाे संख्यामा सुरक्षाकर्मी परिचालित (फाेटाेफिचर)
काठमाडाैं। संसदमा टेबुल भएको अमेरिकी सहयोग परियोजना एमसीसीमाथि आज छलफल हुने भएपछि सम्भावित विरोध प्रदर्शनलाई लक्षित गर्दै सरकारले काठमाडौंका विभिन्न स्थानमा सुरक्षा व्यवस्था बढाएको छ। विशेषगरी नयाँ बानेश्वर, पुतलीसडक क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ।


No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment