प्रतिनिधि सभाको आगामी बैठक बुधबार बस्ने

डिसी नेपाल
१५ फागुन २०७८ २१:१०
काठमाडौं । प्रतिनिधि सभाको बैठक फागुन १८ गते बस्ने भएको छ ।

आइतबार दुईवटा बैठक बसेको थियो । दोस्रो बैठकले अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र त्यसमाथिको व्याख्यात्मक घोषणा अनुमोदन गरेको थियो । सभामुख सापकोटाले आगामी बैठक १८ गते दिउँसो १ बजेका लागि बोलाएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *