२० लाख मानिसले युक्रेन छोडिसके – राष्ट्रसङ्घ
काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेन छोड्ने मानिसको सङ्ख्या २० लाख नाघेको संयुक्त राष्ट्रसङ्घले बीबीसीलाई बताएको छ।
शरणार्थीसम्बन्धी मामिला हेर्ने राष्ट्रसङ्घीय उच्चायुक्त फिलिपो ग्रान्डीले युक्रेनबाट ठूलो सङ्ख्यामा मानिसहरूले देश छोड्नुलाई दोस्रो विश्वयुद्धपछि युरोपमा देखिएको सबैभन्दा ठूलो शरणार्थी सङ्कट भनेका छन्।
Today the outflow of refugees from Ukraine reaches two million people.
Two million.
— Filippo Grandi (@FilippoGrandi) March 8, 2022
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment