पुम्दीकोटमा महादेवको मूर्ति हेर्न पर्यटकको घुइँचो (फोटोफिचर)

डिसी नेपाल
२९ फागुन २०७८ १५:१७
64
Shares

पोखरा। पोखराको पुम्दीकोटमा यतिबेला आन्तिरिक तथा बाह्य पर्यटकहरुको भिड बढेको छ। पोखरा महानगरपालिका २२ पुम्दीकोटको विशाल महादेव मूर्ति निर्माण भएसँगै त्यहाँ पुग्ने पर्यटकको भिड बढेको हो। पुम्दीकोट विश्व शान्ति स्तुपाभन्दा माथि रहेको छ।

पुम्दीकोटमा दक्षिण फर्किएर ५१ फिट अग्लो महादेवको मूर्ति राखिएको छ। कोरोना महामारीकै बेला विशाल महादेव मूर्ति बनेपछि भने पुम्दीकोटको परिचय नै फेरिएको छ। महादेव मूर्तिसँगै गणेशले परिक्रमा गरिरहेको १०८ शिव लिङ्ग १०८ स्वर्गद्वारी सिँढी र यहाँबाट देखिने मनोरम दृश्यले पर्यटकलाई लोभ्याउने गर्दछ।

हेर्नुहोस् तस्विर:


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *