म्यानचेस्टर सिटी क्रिष्टल प्यालेससँग रोकियो
काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा सोमबार राति भएको खेलमा लिग लिडर म्यानचेस्टर सिटी क्रिष्टल प्यालेससंग गोलरक्षक बराबरी खेल्न बाध्य भएको छ ।
अंक बाढेसंगै सिटीले दोस्रो स्थानको लिभरपुलसंग दूरी बढाउने अवसर गुमाएको छ।
प्यालेसको मैदानमा भएको खेलमा सिटीले अधिकांश समय बलमा पकड बनाएपनी फिनिसिङमा चुक्न पुग्यो। बराबरीपछि सिटीको २९ खेलबाट ७० अंक बनाएको छ । एक खेल कम खेलेको लिभरपुलको ६६ अंक छ। प्यालेस भने २९ अंक सहित ११औं स्थानमा छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment