काठमाडौंको सडकमा वसन्त बहार (फोटोफिचर)
काठमाडौं। वसन्त ऋतुको आगमनसँगै काठमाडौंका विभिन्न सडकहरुमा सुन्दर फूलहरु फुल्न थालेका छन्। नयाँ ऋतुको आगमनसंगै यो मौसमलाई हरियाली प्रकृतिको सुरुवात, जाडोको बिदाईका रुपमा लिइन्छ। यसरी राजधानीका विभिन्न सडकमा फूलहरु फुल्न थालेपछि शहरको सौन्दर्य बढेको छ भने मन पुलकित हुन थालेका छन् । यो याममा प्रकृतिले काँचुली फेर्ने गर्दछ। त्यसैले बोटबिरुवाका पुराना पात झर्छन् र नयाँ पालुवा पलाउने गर्दछ।































No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment