राफायल नाडाल इन्डियन वेल्स टेनिसको फाइनलमा

डिसी नेपाल
६ चैत २०७८ ११:०९

काठमाडौं।स्पेनिस टेनिस खेलाडी राफायल नाडाल इन्डियन वेल्स टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।आइतबार बिहान भएको सेमिफाइनल खेलमा स्पेन कै कार्लोस गार्फियालाई हराउँदै नाडालले फाइनल प्रवेश गरेका हुन्।

नाडालले कार्लोसमाथि ६-४,४-६ र ६-३ को सेटमा जित निकाका थिए। अब नाडालले उपाधिका लागि अमेरिकी खेलाडी टेलर फिर्ट्जको सामना गर्नुपर्ने छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *