युक्रेनलाई जर्मनले गर्यो सैन्य सहयोग, दियो ५० एन्टी-एयरक्राफ्ट ट्यांक

डिसी नेपाल
१४ वैशाख २०७९ ७:०५
248
Shares

काठमाडौं। जर्मन सरकारले युक्रेनलाई करिब ५० वटा एन्टी–एयरक्राफ्ट ट्यांकहरु प्रदान गर्ने भएको छ। युक्रेनलाई अझै बढी हतियार उपलब्ध गराउने विषयमा अमेरिका र उसका साझेधारबीच जर्मनीको एउटा हवाई आधारमा बैठक गरिरहेका बर्लिनको सो निर्णय आएको हो।

यसअघि अमेरिकाले युक्रेनलाई थप हतियार उपलब्ध गराउने घोषणा गरेको थियो। अमेरिकी विदेशमन्त्री र रक्षामन्त्रीको युक्रेन भ्रमणपछि अमेरिकाले युक्रेनलाई रुसी सेनाको प्रतिकार गर्न थप हतियार उपलब्ध गराउने घोषणा गरेको थियो।

यसैबीच रुसी विदेशमन्त्री सर्गेई लाभरोभले तेस्रो विश्व युद्धको चेतावनी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *