मन्दिरको रथयात्राको क्रममा रथ तारमा छोइएपछि करेन्ट लागेर ११ जनाको मृत्यु

डिसी नेपाल
१४ वैशाख २०७९ ११:३४
100
Shares

काठमाडौं । तमिलनाडुको तञ्जावुरमा एउटा मन्दिरको रथयात्राका क्रममा हाईभोल्टेजको तारमा रथ ठोक्किएर करेन्ट लाग्दा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या बढ्न सक्छ।

तिरुचिरापल्ली सेन्ट्रल जोन आईजी वी बालाकृष्णनले समाचार एजेन्सी एएनआईलाई भनेअनुसार दुर्घटनामा अन्य १५ जना घाइते भएका छन्। ‘वार्षिक पर्वको समयमा उच्च भोल्टेजको तारमा रथ ठोक्किएर दुर्घटना भएको हो,’ उनले भने ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *