भरतपुरमा प्रारम्भिक गणनामा रेणु पछि परिन् – Dcnepal

भरतपुरमा प्रारम्भिक गणनामा रेणु पछि परिन्

काठमाडौं । भरतपुर महानगरको प्रारम्भिक मत गणनामा यसअघिकी मेयर रेणु दाहाल पछि परेकी छिन् ।
१२ मत गणना हुँदा एमालेका विजय सुवेदीले ५ मत ल्याएका छन् । रेणु दाहालले ३ मत र ४ मत बदर भएको छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो