भरतपुरमा प्रारम्भिक गणनामा रेणु पछि परिन्
काठमाडौं । भरतपुर महानगरको प्रारम्भिक मत गणनामा यसअघिकी मेयर रेणु दाहाल पछि परेकी छिन् ।
१२ मत गणना हुँदा एमालेका विजय सुवेदीले ५ मत ल्याएका छन् । रेणु दाहालले ३ मत र ४ मत बदर भएको छ ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment