भरतपुरमा प्रारम्भिक गणनामा रेणु पछि परिन्

डिसी नेपाल
३१ वैशाख २०७९ १२:५५

काठमाडौं । भरतपुर महानगरको प्रारम्भिक मत गणनामा यसअघिकी मेयर रेणु दाहाल पछि परेकी छिन् ।
१२ मत गणना हुँदा एमालेका विजय सुवेदीले ५ मत ल्याएका छन् । रेणु दाहालले ३ मत र ४ मत बदर भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *