भरतपुरमा रेणु झन् पछि परिन्, एमालेको अग्रता बढ्यो

डिसी नेपाल
३१ वैशाख २०७९ १६:१०

काठमाडौं । भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवार विजयी सुवेदीले अग्रता बढाएका छन् । भरतपुर महानगरपालिका–१ मा १५० मत गन्दा उनले अग्रता लिएका हुन् ।

मेयरमा
विजय सुवेदी (एमाले) : ६६
रेणु दाहाल (माओवादी) : ५१
जगन्नाथ पौडेल (स्वतन्त्र) : १३

उपमेयरमा
चित्रसेन अधिकारी (काङ्ग्रेस) : ५७
हिमला गुरुङ्ग (राप्रपा) : ४५
वडा अध्यक्षमा
शुक्र श्रेष्ठ (एमाले) : ६५
केशव महर्जन (रुख) : ५९




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *