भरतपुरमा २ सय मत गणना, रेणु पछि पर्ने क्रम जारी, भुइँकटहरमा पनि राम्रो मत

डिसी नेपाल
३१ वैशाख २०७९ १६:५०

चितवन । चितवनको भरतपुर महानगरपालिकामा यसअघिकी मेयर रेणु दाहाल पछि परिरहेकी छिन् ।

२ सय मतगणना हुँदा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायमै राखेका छन् ।

पछिल्लो परिणाम अनुसार सुवेदीले ८२ मत ल्याउँदा गठबन्धनकी उम्मेदवार रेणु दाहालले ६८ मत पाएकी छन् ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलको भइँकटहर चिन्हले २५ मत पाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *