रुपन्देही : ओमसतिया गाउँपालिका-१ मा राप्रपाका बराल विजयी

डिसी नेपाल
१ जेठ २०७९ ६:५६

बुटवल। रुपन्देहीको ओमसतिया गाउँपालिका-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका बेलबहादुर बरालसहितकाे प्यानल नै विजयी भएको छ।

बराल १ हजार ७३८ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिष्पर्धी एमालेका उम्मेदवारले ६ सय ६६ मत ल्याएका छन्। बराल यसअघि पनि राप्रपाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

सदस्यमा राप्रपाका उम्मेदवार विजयी भएका छन्। महिला सदस्यले १ हजार ५२२, दलित महिला सदस्यले १ हजार ७३८ र अन्य दुई सदस्यमा १ हजार ४३७ र १ हजार २५५ मत ल्याए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *