कंचनरुप-१ मा जसपा विजयी
सप्तरी। कंचनरूप नगरपालिका-१ का वडाध्यक्षमा जनता समाजवपार्टीका रावन खान विजयी भएका छन्। उनी ८ सय २९ मतसहित विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी जनमत पार्टीका राजदेव खंगले ७ सय ८७ मत मात्र पाए।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment