६७४ मतान्तरले अगाडि बालेन शाह, पछ्याउँदै स्थापित
काठमाडाैं। काठमाडाैं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ काे अग्रता कायमै छ।
पछिल्लाे विवरण अनुसार उनले १ हजार ७०६ मत पाएका छन् । शाहलाई एमालेका केशव स्थापित १ हजार ३२ मतले पछ्याइरहेका छन्।
गठबन्धनबाट उम्मदेवार बनेकी कांग्रेस नेतृ सिर्जना सिंहले ८६८ मत पाएकी छन्। त्यस्तै, राप्रपाका मदन दासले १६५ मत पाएका छन्।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment