बालेनको लिड ५ हजार १७६ पुग्यो

डिसी नेपाल
३ जेठ २०७९ १४:२०
96
Shares

काठमाडौं। काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले ५ हजारभन्दा धेरैको मतान्तरसहित अग्रता लिइरहेका छन् । उनको मत ११ हजारभन्दा माथि पुगेको छ ।

पछिल्लो मतपरिणामअनुसार शाहले ११ हजार ४३४ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ६ हजार २५८ मत पाएका छन्। कांग्रेसकी सिर्जना सिंहले ५ हजार ४०८ मत पाएकी छन्। अहिले वडा नम्बर ३० को पनि मतगणना सुरु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.