भरतपुर महानगरपालिकामा रेनुको अग्रता १५ सय माथि पुग्यो

डिसी नेपाल
४ जेठ २०७९ १०:५३
260
Shares

भरतपुर। चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढिरहेको छ। पछिल्लो अपडेटअनुसार रेनुले ९६३१ मत प्राप्त गरेकी छिन्।

त्यस्तै, एमालेका विजय सुवेदीले ८११९ मत प्राप्त गरी रेनुलाई पछ्याइरहेका छन् । विजयसँग रेनुको अग्रता १५१२ पुगेको छ । अर्का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४३६० मत प्राप्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.