भरतपुरमा रेणु दाहाल १८ सयभन्दा धेरै मतान्तरले अघि

डिसी नेपाल
४ जेठ २०७९ १५:२८
320
Shares

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा गठबन्धनकी साझा तथा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेणु दाहालको फराकिलो अग्रता कायमै छ ।

उनका निकतम प्रतिस्पर्धी तथा प्रतिपक्षी दल नेकपा (एमाले)का विजय सुवेदी १८ सयभन्दा बढी मतान्तरले पछाडि छन् ।

रेणुले विजयलाई १८ सय ५२ मतान्तरले पछि पारेकी छन् । अहिलेसम्म २८ हजार ६४ मतगणना गरिएको छ । रेणु १० हजार ४४९ मत प्राप्त गरेकी छिन् । विजयले ८ हजार ५९७ मत पाएका छन् । अहिले वडा नम्बर–७ को गणना भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.