झरीले रुझ्यो काठमाडौं(फोटोफिचर)
काठमाडौं। वर्षात् याम सुरु भएसँगै शनिवार रातीबाट नै काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा पानी परिरहेको छ।रातभरिनै झरी परेकोले अहिले काठमाडौं उपत्यकाको मौसम ओसिलो भएको छ।
शनिवार राती देखि पानी निरन्तर परिरहेकाले आज बिहान कार्यालय जाने कर्मचारी विद्यालय जाने विद्यार्थीहरु छाता ओडेर आफ्नो गन्तव्य तिर लागिरहेका छन्।














No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment