बालेन शाहका समर्थकको नाराबाजी {फोटो फिचर}
काठमाडौं । काठमाडौं महानरपालिकाको मेयरमा बालेन शाह निर्वाचित भएको घोषणा र विजय र्यालीमा सहभागी हुन अहिले मतगणनास्थल राष्ट्रियसभा गृह अगाडि उनका समर्थकहरु उपस्थित भएर नाराबाजी गरिरहेका छन् । युवाहरुको संख्या बढ्दै गएको छ ।









फोटो: न्यूज कारखाना
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment