जसलाई गणतन्त्र आएन… (फोटोफिचर)

डिसी नेपाल
१५ जेठ २०७९ १४:४०
116
Shares

काठमाडौं। आज जेठ १५ गते। राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस।

निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन।

मुलुकमा व्यवस्था परिवर्तनसँगै नागरिकको अवस्था पनि परिवर्तन हुने जनतामा अपेक्षा भएपनि त्यसको अनुभूति हुन सकेको छैन।

गणतन्त्र दिवसमा सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म र उच्चपदस्थ व्यक्ति सहभागी भएर औपचारिक रुपमा गणतन्त्र दिवस मनाइ रहँदा नागरिकले त्यसको अनुभूति गर्न पाएनन्। गणतन्त्र दिवसका दिन काठमाडौंमा सडकमा देखिएका केही दृष्य हामीले कैद गरेका छौं ।

भिडियो पनि हेर्नुहोस्:


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *