तारा एयर दुर्घटना : नेपाली सेनाले यसरी संकलन गरेको थियो शव (तस्वीर)
काठमाडौं। आइतवार पोखराबाट मुस्ताङका लागि उडान भरेकोे तारा एयरको जहाज दुर्घटनाग्रस्त रुपमा फेला पर्यो। जहाजमा सवार २२ जना यात्रुको निधन भइसकेको छ। उनीहरुको शवसमेत काठमाडौं ल्याइसकेको छ।

उक्त विमान दुर्घटनास्थलमा नेपाली सेनाले खोजी तथा उद्धार गरेको थियो। दुई दिनसम्म खोजीका क्रममा नेपाली सेनाले कसरी शव संकलन गरेको थियो? हेरौं नेपाली सेनाले सार्वजनिक गरेका तस्वीरः















No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment